ताजा अपडेट:

विश्व धुम्रपान रहित दिवस सामाजिक सञ्जालमा पनि मुख्य स्थान


विश्व धुम्रपान रहित दिवसले सामाजिक सञ्जालमा पनि मुख्य स्थान पाएको छ । 
पछिल्लो समय धुम्रपान तथा मध्यपानमा संसारभरका युवाहरुको आकर्षण बढीरहेपनि यसलाई नियन्त्रण गर्न वा धुम्रपानलाई निरुत्साहित पार्न विश्व स्वास्थ्य संगठनले थालेको अभियानमा पनि युवाहरुले साथ दिएका छन् । 
विशेषगरी सामाजिक सञ्जालमा युवाहरु नै बढी सक्रिया रहने गरेकाले सामाजिक सञ्जाल ट्वीटरमा विश्व धुम्रपान सहित दिवसको अवसरमा ‘वल्डनोटाबाको डे’ ट्रेण्डको रुपमा सबैभन्दा माथि आएको छ । 
ट्वीटरमार्फत संसारभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुम्रपान रहित दिवसलाई सकारात्क रुपमा लिएका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal