निवेदकहरु भन्छन्, ‘सवारी चालक अनुमतिपत्रका लागि गरिएको स्वाथ्य परिक्षण्मा डाक्टरको अनुहार पनि देखिएन ।’
मोटरसाइकलको लाइसेन्सका लागि दस हजारभन्दा बढी निवेदकले यातायात व्यवस्था कार्यालय मेचीमा निवेदन दर्ता गराएका छन् । निवेदन अहिले कम्प्युटरमा पोस्टिङ गर्ने काम यातायात व्यावस्था कार्याल मेचीले गरिरहेको अाजको अन्नपूर्णमा समाचार छ ।

तर यातायात व्यावस्था कार्यालय मेचीमा दर्ता भएका मोटरसाइकल लाइसेन्सका अधिकांश निवेदनमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक डा. एसके झाले निवेदन बुझाउने अन्तिम दिनमा निरोगिता जाँच गरेको अनुसुची सेवाग्राहीले समावेश गरेका छन् । तर लाइसेन्स निवेदकले भने डा. झाको अनसहार समेत नदेखेको बताए ।
चिकित्सक झाले सबैतिर यस्तै प।पिाटी रहेको भन्दै आफूले एकैदिनमा आठ हजार निवेदकको स्वास्थ्य जाँच गरेको बताए ।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला