ताजा अपडेट:

झरना बज्रचार्य र निरज बरालद्वारा अभिनित नेपाली चलचित्र ‘सेफ ल्याण्डिङ’ युटुबमा

झरना बज्रचार्य र निरज बरालद्वारा अभिनित नेपाली चलचित्र सेफ ल्यान्दिंग अब दर्शकहरुले युटुबमा हेर्न पाउनेछन् ।   सन्दीप मार्क जोषेपको निर्देशनमा बनेको उक्त फिल्ममा बसन्त भण्डारी र राहुल अग्रवालको लगानी रहेको छ ।   ड्रग माफियाको कथाबस्तु समेटिएको सो चलचित्रमा झरना एक पुलिस अफिसरको भूमिकामा देखिन्छिन ।   निरज बराल भने गुण्डाको भूमिकामा देखिन्छन् । यो चलचित्र सम्भब त झरना को अन्तिम चलचित्र हो ।


तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal