ताजा अपडेट:

एसएलसी नतिजाको ग्रेड बुझ्नु भएन ? यहाँ हेर्नुहोस्

 एसएलसीको ८२ वर्षे इतिहासमा पहिलोपटक अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीबाट ‘ए प्लस’देखि ‘ई’सम्म ९ वटा ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ ।
पास वा फेल केही नभनी सार्वजनिक गरिएको नतिजामा ग्रेड त छुटि्टयो तर कति नम्बर आयो भन्ने कुरा स्पष्ट उल्लेख छैन, जसले गर्दा कतिपय विद्यार्थी र तिनका अभिभावकलाई बुझाइमा केहि कठिनाइ भएको छ ।
यो कठिनाइ हटोस् भन्ने उद्देश्यले ग्रेडिङ सिस्टमलाई हामीले स्पष्ट पार्ने कोशिस गरेका छौं । स्पष्ट हुन तलको इन्फोग्राफिक्समा एसएलसी परीक्षाको नतिजा हेर्नुहोस् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal