अात्मघाती बम अाक्रमणमा परेर अफगानिस्तानकाे काबुलमा साेमबार मृत्यु भएका १२ जना नेपालीकाे पहिचान खुलेकाे छ।
काेकाे छन् मृत्यु हुनेमा ?(नामावली)
चन्द्रबहादुर मगर, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
डम्बरबहादुर तामाङ, नुवाकोेट
कृष्णबहादुर ढुङ्गाना, चितवन
सुकबहादुर गुरुङ, स्याङ्जा
जीनेन्द्र सिंह थापा, रुपन्देही
मधुसदधन कोइराला, नुवाकोट
विदुरबहादुर क्षेत्री, काठमाडौं
लीलबहादुर गुरुङ, नुवाकोट
नवीनबहादुर क्षेत्री, पर्वत
अकुर तामाङ, सुनसरी
हरिबहादुर बढुवाल क्षेत्री, काठमाडौ
चन्द्रबहादुर मगर, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
डम्बरबहादुर तामाङ, नुवाकोेट
कृष्णबहादुर ढुङ्गाना, चितवन
सुकबहादुर गुरुङ, स्याङ्जा
जीनेन्द्र सिंह थापा, रुपन्देही
मधुसदधन कोइराला, नुवाकोट
विदुरबहादुर क्षेत्री, काठमाडौं
लीलबहादुर गुरुङ, नुवाकोट
नवीनबहादुर क्षेत्री, पर्वत
अकुर तामाङ, सुनसरी
हरिबहादुर बढुवाल क्षेत्री, काठमाडौ
काे काे छन् घाइते ?
प्रेमबहादुर क्षेत्री, मोरड
चेतप्रसाद शेरचन, म्याग्दी
कुमारबहादुर गुरुङ, गोरखा
मानवहादुर थापा, चितवन
कृष्णकुमार देउजा, चितवन
अमृत रोकाया क्षेत्री, सुर्खेत
च्याङ्वा तामाङ, नुवाकोट
अात्माघाती बम हमलाकारीले विदेशी कम्पनीको कर्मचारी अाेसार्ने सानो बसलाई लक्ष्यित गर्दै काबुलको ९ पिडी सिटी, काबुल सहरमा साेमबार बिहान ५:४० बजे अात्मघाती अाक्रमण गरेकाे अफगानी गृहमन्त्रालयले जानकारी दिएकाे छ।
सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो।
तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला