ताजा अपडेट:

मुर्रेलाई हराउँदै जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि


एन्डी मुुर्रेलाई पराजित गर्दै नाभोक जोकोभिचले पहिलो फ्रेन्च ओपन टेनिस जितेका छन् । र, सबै ग्राण्डस्लाम उपाधि जितेका छन् ।
२९ वर्षीय सर्वियन जोकोचिभले उपाधि जित्ने क्रममा मुर्रेलालाई ३-६, ६-१, ६-२ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिचले करियरको १२ औं उपाधि जितेका छन् र १९६९ मा रोड लेभलपछि सबै ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बनेका छन् ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal