ताजा अपडेट:

ब्राजिलको फुटबल प्रशिक्षकमा एडेनोर लियोनार्डो बाची उर्फ टिटे नियुक्त

एडेनोर लियोनार्डो बाची
ब्राजिलले एडेनोर लियोनार्डो बाची उर्फ टिटेलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।
कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि ब्राजिलियन फुटबल फेडेरेशनले डुंगालाई बर्खास्त गरेको थियो ।
सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ का लल्जास्पद हार व्यहोरेपछि स्कोलारी बर्खास्तीमा परेका थिए ।
अब डुंगाको स्थान कोरिन्थियन्सका प्रशिक्षक टिटेले लिने छन् । कोरिन्थियन्सका अध्यक्षले यसको पुष्टि गरेका हुन् ।
ब्रजिलले अगष्टमा २०१८ रियो ओलम्पिक आयोजना गर्दैछ र ओलम्पिक अघि टिम हेर्ने जिम्मा यू-२० प्रशिक्षकलाई दिइएको छ ।

तपाईलाई यस शीर्षक संबन्धित लागेका विचार तल कमेन्ट बक्समा लेख्नुहोला

© 2016 हाम्रो न्यूज प्रेस - ALL RIGHTS RESERVED
News Portal Design and Develop by Sahadev Katwal